अख्तियारको अनुसन्धानमा फर्जी कागजात भेटिएपछि अर्थमन्त्रीले बीमा प्राधिकरणका अध्यक्षलाई भनेका थिए-‘राजीनामा गर्नुस्’

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले झण्डै एक महिनाअघि नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई राजीनामा दिन आग्रह गरे। ‘तपाइँले ग्रेसफूल एक्जिट गर्दा राम्रो होला,’ अर्थमन्त्रीको भनाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘अध्यक्ष बनिहाल्नुभयो। अब राजीनामा दिंदा नै हित होला। अख्तियारले अनुसन्धान गरिरहेका बेला पदमा रहँदा नै मुद्दा दायर भयो भने तपाइँ र सरकार दुवैका लागि राम्रो हुँदैन।’ … Continue reading अख्तियारको अनुसन्धानमा फर्जी कागजात भेटिएपछि अर्थमन्त्रीले बीमा प्राधिकरणका अध्यक्षलाई भनेका थिए-‘राजीनामा गर्नुस्’