अर्बभन्दा माथिका सरकारी टेण्डरमा २० लाखमा हुने गर्छ सिस्टम ह्याक, यसरी गरिन्छ छेडखानी

काठमाडौं। जगदुल्ला हाइड्रोपावर आयोजना निर्माणका लागि गत माघ पहिलो साता टेण्डर आह्वान गरियो। त्यतिखेर नै ठेक्काको आर्थिक प्रस्ताव खुल्ने समय वैशाख २४ गते तोकिएको थियो। तर, त्यसको १५ दिन अगाडि नै कुन कम्पनीले कति आर्थिक प्रस्ताव कबोल गर्‍यो भन्ने कुरा बाहिर आयो। नेपाली कम्पनी एएनके कन्स्ट्रक्सनसँग जेभी गरेको चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (जेसीई)ले … Continue reading अर्बभन्दा माथिका सरकारी टेण्डरमा २० लाखमा हुने गर्छ सिस्टम ह्याक, यसरी गरिन्छ छेडखानी