इन्धन र विद्युतीय गाडीको परीक्षण विधि एउटै, इभीको मोटर पावरलाई मात्रै कर छलीको आधार किन?

काठमाडौं । इन्धन इन्जिन र विद्युतीय सवारीसाधन (इभी) को भन्सार पास र परीक्षण विधि एउटै छ। तर, हाल मुलुकमा इभीको मोटर पावरलाई मात्रै कर छलीको रुपमा हेरिएको छ। नेपालमा उत्तर र दक्षिणी दुवै छिमेकी मुलुकका नाकाबाट इभी आयात हुने गरेका छन्। तर, सरकारले उत्तरी नाका रसुवा र तातोपानीबाट मात्रै आयात हुने इभीलाई लक्षित गरेर मोटर … Continue reading इन्धन र विद्युतीय गाडीको परीक्षण विधि एउटै, इभीको मोटर पावरलाई मात्रै कर छलीको आधार किन?