‘कुलिङ पिरियड’ गायबमा रामहरिको आशंका सचिव र कानुन मन्त्रालयप्रति, छानबिन गर्न सभामुखलाई समितिको आग्रह

काठमाडौं। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति संघीय निजामती विधेयकमा आफूले गरेको व्यवस्थामा भएको हेरफेरबारे छानबिन गर्नुपर्ने निष्कर्षमा पुगेको छ। समितिले बुधबार तीन घण्टाभन्दा बढी समय छलफल गरी विधेयकमा आफूले गरेको व्यवस्था कार्यान्वयन नहुने गरी गरिएको हेरफेरलाई संसदीय सर्वोच्चतामाथिकै प्रहारका रुपमा लिंदै छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको हो। समितिले छानबिनका लागि सभामुख देवराज घिमिरेलाई आग्रह … Continue reading ‘कुलिङ पिरियड’ गायबमा रामहरिको आशंका सचिव र कानुन मन्त्रालयप्रति, छानबिन गर्न सभामुखलाई समितिको आग्रह