असारे भेलमा विकास बजेट बगाउने विकृति, १६ दिनमा १७.२९ अर्ब खर्च, दुई सातामा कति?

काठमाडौं। सरकारले विगतका वर्षमा जस्तै यसपालि पनि असारे भेल सुरु भएपछि पुँजीगत खर्च ह्वात्तै बढाएको छ। असार लागेयताको १६ दिनमा मात्रै पुँजीगत बजेट कुल लक्ष्यको ४ प्रतिशत खर्च भएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार जेठ मसान्तसम्म पुँजीगत बजेट १ खर्ब ४१ अर्ब ६१ करोड रुपैयाँ खर्च भएकामा असार लागेपछि त्यसमा करिब १७ अर्ब २९ … Continue reading असारे भेलमा विकास बजेट बगाउने विकृति, १६ दिनमा १७.२९ अर्ब खर्च, दुई सातामा कति?