‘कुलिङ पिरियड’ गायब प्रकरण : सत्तापक्षबाटै खतिवडाको राजीनामा माग, ‘संसद्को गरिमामा प्रहार भयो’
काठमाडौं। संघीय निजामती विधेयक संसदीय समितिको निर्णयविपरीत ‘कुलिङ पिरियड’ गायब पारेर प्रतिनिधि सभाबाट पारित भएको प्रकरणमा छानबिनको माग उठेको छ। संसदीय समितिले सर्वसम्मतरुपमा गरेको व्यवस्थाविपरीत सदनमा प्रतिवेदन पुर्याएर पारित गरिएको प्रकरणलाई संसदीय सर्वोच्चतामाथिको गम्भीर प्रहारका रुपमा लिंदै सत्तारुढ र प्रमुख प्रतिपक्षी दलले छानबिनको माग गरेका हुन्। सत्तारुढ नेकपा एमाले र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसदले … Continue reading ‘कुलिङ पिरियड’ गायब प्रकरण : सत्तापक्षबाटै खतिवडाको राजीनामा माग, ‘संसद्को गरिमामा प्रहार भयो’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed