पासपोर्ट भेरियसनमार्फत महँगोमा खरिद गर्न चलखेल, नयाँ ल्याउन ८ महिना, मौज्दात ३ महिनालाई मात्रै
काठमाडौं। राहदानी विभागले फेरि पनि भेरियसनमार्फत महँगोमा पासपोर्ट खरिद गर्न चलखेल थालेको छ। नयाँ ठेक्कामा जानाजान ढिलाइ गरेर विभागले आफूसँग भएको मौज्दातले तीन महिनाभन्दा बढीको माग नधान्ने भन्दै भेरियसनमार्फत महँगोमा पासपोर्ट खरिद गर्न चलखेल थालेको हो। विभागका महानिर्देशक तीर्थराज अर्यालले अहिलेको मौज्दातले तीन महिनाको मात्र माग धान्ने र नयाँ ठेक्का सम्झौता गरेर पासपोर्ट किन्न कम्तिमा … Continue reading पासपोर्ट भेरियसनमार्फत महँगोमा खरिद गर्न चलखेल, नयाँ ल्याउन ८ महिना, मौज्दात ३ महिनालाई मात्रै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed