संसदीय सर्वोच्चतालाई कर्मचारीबाटै चुनौती, संघीय निजामती विधेयकबाट ‘कुलिङ पिरियड’ गायब
काठमाडौं। प्रतिनिधि सभाले संघीय निजामती विधेयक बहुचर्चित ‘कुलिङ पिरियड’को व्यवस्था कार्यान्वयन नहुने गरी पारित गरेको खुलेको छ। सचिव वा सहसचिवबाट अवकाश पाएको कर्मचारीले संवैधानिक कुटनीतिक वा नेपाल सरकारले गर्ने अन्य नियुक्ति लिन पाउने गरी नै विधेयक पारित गरेको पाइएको हो। प्रतिनिधि सभाले विधेयक आइतबारको बैठकबाट पारित गरेको थियो। राज्य व्यवस्था तथा सुशासन समितिले निजामती कर्मचारी … Continue reading संसदीय सर्वोच्चतालाई कर्मचारीबाटै चुनौती, संघीय निजामती विधेयकबाट ‘कुलिङ पिरियड’ गायब
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed