हामी मिसन ८४ मा अग्रसर छौं, अवरोध गर्नेको हिसाबकिताब गरिनेछ : प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरुलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन्। जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा संघद्वारा चन्द्रागिरी-१३, कंकालीमा वृक्षरोपण कार्यक्रम शुभारम्भका अवसरमा अध्यक्ष ओलीले आफूहरुको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन–८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाब किताब गरिने बताए। ‘हामी अर्जुनदृष्टिका साथ … Continue reading हामी मिसन ८४ मा अग्रसर छौं, अवरोध गर्नेको हिसाबकिताब गरिनेछ : प्रधानमन्त्री ओली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed