अर्थ समितिलाई सन्तोषनारायणको पत्र : नेटवर्थबारे एउटै वाक्यमा दुईखाले जवाफ

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले नेटवर्थका कारण आइपीओ अनुमतिमा रोक लगाइएको विषयमा संसदीय समितिलाई गोलमटोल जवाफ दिएको छ। सेबोनले प्रतिनिधि सभाको अर्थ समितिले काटेको पत्रमा कानुनमा उल्लेखित सर्त पूरा भएका कम्पनीलाई नेटवर्थका आधारमा आइपीओ अनुमतिमा रोक नलगाएको तर १३ वटा कम्पनीलाई नेटवर्थ ९० भन्दा बढी भएपछि निवेदन पुन: पेस गर्न निर्देशन दिएको जवाफ दिएको हो। ‘प्रचलित … Continue reading अर्थ समितिलाई सन्तोषनारायणको पत्र : नेटवर्थबारे एउटै वाक्यमा दुईखाले जवाफ