हिमालयन बैंकको सेयर आफूबाहेक अरुले नपाउन् भनेर ‘दीपक भट्ट र शंकर समूह’ले बुनेको तानाबाना

काठमाडौं। बीमा, पुँजी बजार, क्रेडिट रेटिङलगायत कम्पनीहरुमार्फत ‘फाइनान्सियल एम्पायर’ बनाउन सफल एक संगठित व्यावसायिक समूहले ‘वाणिज्य बैंक’को सेयर हत्याउन यसरी तानाबाना बुनेको छ कि अन्य लगानीकर्ताले यो सेयरमा हात हाल्ने हिम्मतसम्म गर्न सक्दैनन्। जालझेल सुरु भएको डेढ वर्ष नै भइसकेको छ। तर, अघिल्ला गभर्नर महाप्रसाद अधिकारी हुन्जेल पार नलाग्ने भएपछि समूह शान्त बस्यो। जसै जेठ … Continue reading हिमालयन बैंकको सेयर आफूबाहेक अरुले नपाउन् भनेर ‘दीपक भट्ट र शंकर समूह’ले बुनेको तानाबाना