गभर्नर पौडेलको सम्पत्ति विवरण : सेयरमा १४ करोडको लगानी, बैंकमा २७ लाख रुपैयाँ बचत
काठमाडौं। गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो र पत्नीका नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ। अघिल्ला गभर्नरहरुको जग्गाजमिनतर्फ धेरै लगानी रहेकामा पौडेलको भने सूचिकृत कम्पनीहरुको सेयरमा धेरै लगानी देखिन्छ। उनले आफू र पत्नी प्रतिभा शर्मा दुबैको नाममा सेयर लगानी गरेका छन्। ललितपुर महानगरपालिका वडा नम्बर ४ भैसेंपाटी मा … Continue reading गभर्नर पौडेलको सम्पत्ति विवरण : सेयरमा १४ करोडको लगानी, बैंकमा २७ लाख रुपैयाँ बचत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed