भ्रष्टाचार मुद्दा लागेका पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा, बयान कसको इजलासमा?
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूविरुद्ध लागेको भ्रष्टाचार मुद्दामा बयान दिन विशेष अदालतमा उपस्थित भएका छन्। पूर्वप्रधानमन्त्री नेपाल गोविन्द बन्दीलगायत कानुन व्यवसायीसहित केहीबेरअघि विशेष अदालत पुगेका हुन्। न्यायाधीश तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा पूर्वप्रधानमन्त्री नेपालको बयान हुनेछ। बयान सकेपछि थुनछेक बहस हुनेछ। नेपालविरुद्ध प्रधानमन्त्री पदमा रहँदा सार्वजनिक … Continue reading भ्रष्टाचार मुद्दा लागेका पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा, बयान कसको इजलासमा?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed