नागढुंगा सुरुङ मार्ग सञ्चालन गर्न अलग्गै सेवा प्रदायक, खरिद निर्देशिका र बोलपत्रको मस्यौदा तयार
काठमाडौं। नागढुंगा-सिस्नेखोला सुरुङ मार्ग सञ्चालनमा सेवा प्रदायक भित्र्याउनका लागि सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको छ। मुलुकको पहिलो सुरुङ मार्ग सञ्चालनको जिम्मा छुट्टै कम्पनीलाई दिने सरकारी तयारी छ। सेवा प्रदायक भित्र्याउन नागढुंगा-नौबिसे सुरुङ मार्ग आयोजनाले सार्वजनिक खरिद अनुगमन कार्यालयसँग मिलेर आवश्यक मापदण्डसहितको सम्झौताका कागजातको मस्यौदा तयार पारेको छ। आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुङ मार्ग निर्माणको … Continue reading नागढुंगा सुरुङ मार्ग सञ्चालन गर्न अलग्गै सेवा प्रदायक, खरिद निर्देशिका र बोलपत्रको मस्यौदा तयार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed