चौधरी र गोल्छाको टकरावले पुरानो संस्था नाडा थप कमजोर, नाइमालाई फाइदा, विवादले के गर्ला?

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी र वरिष्ठ उपाध्यक्ष बनेका आकाश गोल्छा बीचको विवादले संस्था झन् कमजोर बनेको छ। नाडाको ४७‍औं साधारण सभाबाट वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेर गोल्छालाई भाबी अध्यक्ष बनाउने प्रतिबद्धता गरिएको थियो। तर, उक्त प्रतिबद्धता अनुसार विधान संशोधन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेपछि गोल्छा सदस्यमा घटुवा भएपछि … Continue reading चौधरी र गोल्छाको टकरावले पुरानो संस्था नाडा थप कमजोर, नाइमालाई फाइदा, विवादले के गर्ला?