अर्थतन्त्रमा देखियो चाँदीको घेरा, आयात निर्यातको तथ्यांकले जगायो निजी क्षेत्रमा आशा

काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले देशको अर्थतन्त्र लयमा फर्किएको संकेत गरेको छ। आयात निर्यातमा बढोत्तरीलाई निजी क्षेत्रले तीन वर्षदेखि शिथिल बजारमा आर्थिक गतिविधि बढेको रुपमा लिएको छ। जेठसम्म १६ खर्ब ४४ अर्ब ८० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ। यही अवधिमा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको सामग्री नेपालले … Continue reading अर्थतन्त्रमा देखियो चाँदीको घेरा, आयात निर्यातको तथ्यांकले जगायो निजी क्षेत्रमा आशा