बजेटमा कांग्रेस सांसद गिरीको चर्को असन्तुष्टि, ‘हामी जनप्रतिनिधिलाई नंग्याउन खोजेको हो?’
काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका सांसद दीपक गिरीले बजेटको चर्को आलोचना गरेका छन्। उनले शुक्रबार प्रतिनिधि सभाको बैठकमा बजेट डरलाग्दो भुसको आगोजसरी आएको बताए। ‘बजेटबारे बडो खुशीका साथ कुरा राखौंला भन्ने थियो। तर, बडो गम्भीर भएर बोल्नुपर्ने अवस्था रह्यो। बजेटले नेपाली जनतालाई देखेन। न विकासमैत्री भयो, न लगानी मैत्री भयो, न त सरकार पक्षीय सांसदमैत्री भयो,’ … Continue reading बजेटमा कांग्रेस सांसद गिरीको चर्को असन्तुष्टि, ‘हामी जनप्रतिनिधिलाई नंग्याउन खोजेको हो?’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed