आइपीओको नेटवर्थमा राजनीति, अर्थ समितिलाई काउन्टर दिन लेखाले सेबोनमा पठायो पत्र

काठमाडौं। नेटवर्थ ९० भन्दा कम भएका कम्पनीको आइपीओ निष्कासनमा राजनीति भएको छ। नेटवर्थलाई आधार देखाएर आइपीओको अनुमति रोक्ने कानुनी व्यवस्था नरहेको भन्दै स्वीकृति प्रक्रिया तत्काल अगाडि बढाउन प्रतिनिधि सभाको अर्थ समितिले पठाएको पत्रबारे नेपाल धितोपत्र बोर्ड (सेबोन)ले छलफल अगाडि बढाइरहेका बेला त्यसलाई प्रभावित तुल्याउन सार्वजनिक लेखा समितिले पत्र काटेको छ। लेखा समितिले नेटवर्थ ९० भन्दा … Continue reading आइपीओको नेटवर्थमा राजनीति, अर्थ समितिलाई काउन्टर दिन लेखाले सेबोनमा पठायो पत्र