बहाल करमा सर्वोच्चको आदेश : संघीय सरकारको ३ अर्ब राजस्व असुलीमा पर्नेछ धक्का

विराटनगर । सर्वोच्च अदालतले संस्थागत बहालकर सम्बन्धमा गरेको एक आदेशका कारण आन्तरिक राजस्व विभागको वार्षिक साढे २ देखि ३ अर्ब बराबरको राजस्व संकलन धरापमा परेको छ। सर्वोच्चले संस्थागत बहालकरको संकलन स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने भन्दै विराटनगर महानगरका पक्षमा रिट जारी गरेपछि विभागको संकलनमा धक्का पुग्ने देखिएको हो। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठले गत … Continue reading बहाल करमा सर्वोच्चको आदेश : संघीय सरकारको ३ अर्ब राजस्व असुलीमा पर्नेछ धक्का