प्रधानमन्त्री ओली कर्मचारीको स्वार्थमा, कुलिङ पिरियड हटाउन निजामती विधेयक प्रतिनिधि सभामा ‘होल्ड’
काठमाडौं। निजामती सेवासम्बन्धी विधेयक सरकारले प्रतिनिधि सभामा ‘होल्ड’ गराएको छ। दुई वर्षको कुलिङ पिरियडप्रति मुख्यसचिव एकनारायण अर्याल र सचिवहरुले तीव्र असन्तुष्टि जनाउँदै आएकामा कार्यसूचीमा चढिसकेको विधेयक सरकारले एकाएक ‘होल्ड’ गराएको हो। बुधबार तयार पारिएको प्रतिनिधि सभाको असार १४ सम्मको क्यालेण्डरमा निजामती विधेयकलाई पारित गर्ने सूचीमा राखिएको छैन। जबकि विधेयक असार ३ गतेको बैठकमा पारित गर्ने … Continue reading प्रधानमन्त्री ओली कर्मचारीको स्वार्थमा, कुलिङ पिरियड हटाउन निजामती विधेयक प्रतिनिधि सभामा ‘होल्ड’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed