अर्थ समितिको पत्रमा सेबोनको सञ्चालक समिति अनिर्णीत, नेटवर्थबारे फरक निर्देशनले अन्योल

काठमाडौं। आइपीओ निष्कासनमा ९० भन्दा कम नेटवर्थको लगाम हटाएर अनुमति दिने प्रक्रिया तत्काल अगाडि बढाउन प्रतिनिधि सभाको अर्थ समितिले दिएको निर्देशन कार्यान्वयनका विषयमा नेपाल धितोपत्र बोर्ड(सेबोन) अन्योलमा देखिएको छ। प्रतिनिधि सभाकै सार्वजनिक लेखा समितिको निर्देशनका आधारमा ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आइपीओ नदिएको सेबोन अहिले अर्थ समितिबाट त्यसविपरीतको पत्र आएपछि अन्योलमा देखिएको हो। अर्थ … Continue reading अर्थ समितिको पत्रमा सेबोनको सञ्चालक समिति अनिर्णीत, नेटवर्थबारे फरक निर्देशनले अन्योल