‘कुलिङ पिरियड’ हटाउन कर्मचारी अन्तिम कसरतमा, खोज्दैछन् प्रधानमन्त्रीमार्फत गराउन 

काठमाडौं। सरकारी कर्मचारीले सेवानिवृत्त तथा राजीनामा गरेको दुई वर्षसम्म संवैधानिक, कानुनी र कूटनीतिक निकायमा नियुक्ति लिन नमिल्ने व्यवस्था (कुलिङ पिरियड) हटाउन अझै चलखेल भइरहेको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले उक्त व्यवस्थासहित निजामती सेवा विधेयक जेठ २ गते पारित गरेको थियो। असार १ गते सदनमै टेबल भइसकेको विधेयकबाट कुलिङ पिरियड हटाउन मुख्यसचिव एक … Continue reading ‘कुलिङ पिरियड’ हटाउन कर्मचारी अन्तिम कसरतमा, खोज्दैछन् प्रधानमन्त्रीमार्फत गराउन