एउटा सटर र एजेन्सी दर्ताकै भरमा अब गाडी आयात गर्न नपाइने, के के पूरा गर्नुपर्छ मापदण्ड?

काठमाडौं। सरकारले अबदेखि एउटा सटर राख्ने र एजेन्सी दर्ताको भरमा सवारीसाधन आयात तथा बिक्री गर्ने परिपाटीलाई बन्द गर्ने भएको छ। यातायात व्यवस्था विभागले जथाभावी सवारीसाधन आयात गर्ने प्रवृत्ति बढेपछि त्यसलाई नियन्त्रण गर्नका लागि बनाएको निर्देशिकाको प्रारम्भिक मस्यौदामा उक्त परिपाटी अन्त्य गर्न नयाँ मापदण्ड र सर्तहरु राख्ने प्रस्ताव गरिएको हो। विभागका निर्देशक श्रीकान्त यादवको नेतृत्वमा तयार … Continue reading एउटा सटर र एजेन्सी दर्ताकै भरमा अब गाडी आयात गर्न नपाइने, के के पूरा गर्नुपर्छ मापदण्ड?