सन्तोषनारायणको एकपछि अर्को प्रतिशोध, नेटवर्थ ९० मुनि हुनेलाई पूर्वस्वीकृति नदिन आयोगलाई पत्र
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ आफूविरुद्ध बिचौलिया खटाएर कमिसनको डिल गरेको आरोप लागेपछि ऊर्जा उद्यमीहरुलाई जसरी पनि तह लगाउने शैलीमा उत्रिएको पाइएको छ। जलविद्युत कम्पनीको आइपीओ अनुमतिका लागि कमिसन मागेको विषय बाहिर ल्याउने उद्यमीहरुलाई धम्क्याएर मत्थर पार्ने प्रयास सफल नभएपछि उनी ऊर्जा उत्पादकविरुद्ध माहोल तयार गर्न लबिइङमा लागेका छन्। ऊर्जा उत्पादकहरुविरुद्ध मोर्चाबन्दी … Continue reading सन्तोषनारायणको एकपछि अर्को प्रतिशोध, नेटवर्थ ९० मुनि हुनेलाई पूर्वस्वीकृति नदिन आयोगलाई पत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed