बिलिङ ठेक्काको भ्रष्टाचारमा परे टेलिकमका बहालवाला ९ कर्मचारी, जनही करिब १० करोड असुल्न माग

काठमाडौं। नेपाल टेलिकमको बिलिङ मर्मतको ठेक्कामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध मुद्दा दायर गर्दा १४ जना कर्मचारी परेका छन्। अख्तियारले तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र तत्कालीन प्रमुख व्यवसाय अधिकृत संगिता अर्याल पहाडी अर्यालविरुद्ध ३३ करोड ४८ लाख १७ हजार रुपैयाँ बिगो दाबी गरी आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो। पौडेल … Continue reading बिलिङ ठेक्काको भ्रष्टाचारमा परे टेलिकमका बहालवाला ९ कर्मचारी, जनही करिब १० करोड असुल्न माग