प्रधानमन्त्री ओलीमाथि अख्तियारले देखायो तरबार, कुनै पनि बेला मुद्दा चल्न सक्ने नजिर
काठमाडौं। संसद्ले छानेका प्रधानमन्त्री कुनै पनि बेला निलम्बनमा पर्न सक्ने संकेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ। पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा बेच्न मन्त्रिपरिषद्ले दिएको स्वीकृतिमा टेकेर बिहीबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले सोही प्रकृतिको निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको पद पनि धरापमा पर्न सक्ने संकेत गरेको हो। … Continue reading प्रधानमन्त्री ओलीमाथि अख्तियारले देखायो तरबार, कुनै पनि बेला मुद्दा चल्न सक्ने नजिर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed