एक व्यक्तिका कारण राम्रो सम्भावना भएको सरकारी संस्थान अवसानको बाटोमा, अर्बभन्दा बढी नोक्सानी
काठमाडौं। नेपाल वायुसेवा निगमसँग दुई न्यारोबडी र दुई वाइडबडी जहाज। त्यसमा पनि नाफामूलक गन्तव्य। यो मात्रै होइन, निगमसँग ग्राउण्ड ह्यान्डलिङको एकाधिकार छ। जहाज चलाउँदा घाटै हुने अवस्थामा पनि ग्राउण्ड ह्यान्डलिङको कमाईले निगमलाई चाँदी कटाई थियो। अरु कुनै विमान कम्पनीले यो फेवर पाउने हो भने अर्बौं नाफाको ब्यालेन्स सिट बन्थ्यो। तर, यो कम्पनी सबैभन्दा धेरै नोक्सानी … Continue reading एक व्यक्तिका कारण राम्रो सम्भावना भएको सरकारी संस्थान अवसानको बाटोमा, अर्बभन्दा बढी नोक्सानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed