मदिरामा परिमाणको साटो मूल्यका आधारमा कर लिने अर्थमन्त्रीको नीति, स्वदेशीभन्दा विदेशी सस्तो हुने

विराटनगर। अर्थमन्त्री विष्णु पौडेलले स्वदेशीको साटो विदेशी मदिरालाई प्रवर्धन गर्ने खालको कर नीति अंगिकार गरेका छन्। तयारी मदिरामा हालसम्म परिमाणमा टेकेर भन्सार महसुल लिने गरिएकामा पौडेलले मूल्यका आधारमा लिने नीति लिएका हुन्। पौडेलको नीतिले अब नेपालका ब्रान्डेड मदिराभन्दा बहुराष्ट्रिय कम्पनीका महँगा मदिरा सस्तो पर्नेछन्। यसले देशको समग्र मदिरा उद्योग, उत्पादन र कारोबारमै डिजास्टर आउने व्यवसायीहरुले … Continue reading मदिरामा परिमाणको साटो मूल्यका आधारमा कर लिने अर्थमन्त्रीको नीति, स्वदेशीभन्दा विदेशी सस्तो हुने