गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
काठमाडौं। नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर डा. विश्वनाथ पौडेल सेयर बजारप्रति लचिलो देखिएका छन्। उनले आइतबार साँझ चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारेका छन्। लगानीकर्ताको लामो समयदेखि सेयर धितो कर्जाको जोखिम भार घटाउन माग गर्दै आएका थिए। गभर्नर पौडेलले अरू व्यवस्था खासै … Continue reading गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed