ओली आफैं अराजकतालाई मलजल गर्दै, राजावादीको प्रदर्शन रोक्न कार्यकर्तालाई निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकतालाई प्रोत्साहन गर्ने अभिव्यक्ति दिएका छन्। उनले राजावादीले जेठ १५ गते गर्न लागेको प्रदर्शन रोक्ने गरी काठमाडौंलाई नियन्त्रणमा लिन एमालेका कार्यकर्तालाई निर्देशन दिएका छन्। बागमती प्रदेशका एमालेका वडाध्यक्षहरुको आइतबारको भेलामा ओलीले राजावादीको प्रदर्शन हुन नदिन जे गरे पनि छुट हुने बताए। ‘म साथीहरुलाई भन्न चाहन्छु, पार्टीको निर्देशन पछि आउला। १५ … Continue reading ओली आफैं अराजकतालाई मलजल गर्दै, राजावादीको प्रदर्शन रोक्न कार्यकर्तालाई निर्देशन