सवारी एसेम्बल उद्योगले पाउँदै आएको कर छुट सुविधा खोसिँदै, ग्राहकले लाभ नपाएको निष्कर्ष 

काठमाडौं । सरकारले सवारीसाधन एसेम्बल उद्योगलाई दिँदै आएको छुट कटौती गर्ने भएको छ। उद्योगलाई दिइएको छुटको लाभ ग्राहकले पाउन नसकेको निष्कर्षसहित सरकारले छुट सुविधा कटौती गर्न लागेको हो। अटो व्यवसायीहरुले स्थानीय मूल्य अभिवृद्धि (भ्यालु एडिसन) र लोकलाइजेसनमा अपेक्षित काम गर्न नसकेको सरकारको बुझाइ छ। अर्थ मन्त्रालय स्रोतले एसेम्बल उद्योगले सरकारले दिएको छुट सुविधा अनुसार काम … Continue reading सवारी एसेम्बल उद्योगले पाउँदै आएको कर छुट सुविधा खोसिँदै, ग्राहकले लाभ नपाएको निष्कर्ष