आइपीओमा सन्तोषनारायणको प्रतिशोध, नेटवर्थ ९० भन्दा कम भएका कम्पनीमाथि फरक व्यवहार

काठमाडौं। आइपीओ अनुमतिमा बिचौलिया प्रयोग गरेर कमिसन उठाएको तथ्य बाहिर आएपछि आलोचित भएका नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष सन्तोषनारायण श्रेष्ठ एकपछि अर्को गरी प्रतिशोधपूर्ण गतिविधिमा लागेका छन्। कमिसन प्रकरण बाहिर ल्याएका ऊर्जा उद्यमीलाई पत्र काटेका सन्तोषनारायणले नेटवर्थ ९० भन्दा कम भएका कम्पनीलाई पाइपलाइनबाट हटाउने क्रममा प्रतिशोध साँधेको देखिएको छ। उनले गत सोमबार १३ कम्पनीलाई नेटवर्थको … Continue reading आइपीओमा सन्तोषनारायणको प्रतिशोध, नेटवर्थ ९० भन्दा कम भएका कम्पनीमाथि फरक व्यवहार