कमिसन माग्ने सन्तोषनारायणसँग अख्तियारको बयान, सचिवले हप्काउँदै भने- नचाहिँदो काम गर्ने?

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ बिचौलिया प्रयोग गरेर कमिसनको डिलमा सहभागी भएको छरपस्ट भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ। सरकार र तालुकदार अर्थ मन्त्रालयका मन्त्री विष्णु पौडेलले ‘रहस्यमय’ मौनता साँधिरहेका बेला अख्तियारले श्रेष्ठको बयान लिएको हो। अनुसन्धान अधिकृतहरुले श्रेष्ठसँग खरोरुपमा प्रश्न सोधेका थिए। सुरुवातमा अनुसन्धान अधिकृतका रुपमा नियुक्त भएका प्रहरीहरुले … Continue reading कमिसन माग्ने सन्तोषनारायणसँग अख्तियारको बयान, सचिवले हप्काउँदै भने- नचाहिँदो काम गर्ने?