आइपीओ स्वीकृतिको कमिसन प्रकरणमा अर्थमन्त्रीको मौनता, विवादमा मुछिएका सन्तोषनारायण ‘ढुक्क’

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ बिचौलिया प्रयोग गरेर कमिसनको डिलमा सहभागी भएको प्रकरणमा अर्थमन्त्री विष्णु पौडेलले मौनता साँधेका छन्। प्राथमिक सेयर (आइपीओ) निष्कासनका क्रममा कमिसन मागिएको विषय बाहिरिएको एक साता नाघ्दा पनि अर्थमन्त्री पौडेलले यसबारे कुनै निर्णय लिएका छैनन्। यतिसम्म कि कमिसन मागिएको विषय कति सत्य हो भनेर उनले सेबोन अध्यक्ष सन्तोषनारायणलाई स्पष्टीकरण … Continue reading आइपीओ स्वीकृतिको कमिसन प्रकरणमा अर्थमन्त्रीको मौनता, विवादमा मुछिएका सन्तोषनारायण ‘ढुक्क’