बिचौलियाको तगारोबीच बलियो सुपरिवेक्षण पक्षधर विश्व पौडेल बने राष्ट्र बैंकको गभर्नर
काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नरमा प्राध्यापक डा. विश्व पौडेल नियुक्त भएका छन्। सत्ता साझेदार दलबीच करिब दुई महिना लामो रस्साकस्सीपछि मंगलबारको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्येबाट डा. पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए। अर्थमन्त्री विष्णु पौडेल अध्यक्ष रहेको समितिले डा. … Continue reading बिचौलियाको तगारोबीच बलियो सुपरिवेक्षण पक्षधर विश्व पौडेल बने राष्ट्र बैंकको गभर्नर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed