गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा, सूचीमा को-को अटाउलान्?
काठमाडौं। गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ। समितिको बैठक अहिले अर्थ मन्त्रालयमा बसिरहेको हो। समितिले गभर्नर नियुक्त गर्न ३ जनाको नाम सरकारलाई सिफारिस गर्नेछ। त्यसपछि मन्त्रिपरिषद् बैठकले ३ जनामध्ये एकजनालाई गभर्नर नियुक्त गर्नेछ। मन्त्रिपरिषद् बैठक मंगलबार साँझ बोलाइएको छ। दुई महिनाअघि गठित समितिको बैठक पहिलोपटक बसेको हो। गभर्नरको नाम सिफारिसका लागि सरकारले चैत ११ … Continue reading गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा, सूचीमा को-को अटाउलान्?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed