गभर्नर छान्न अर्थमन्त्रीले डाके सिफारिस समिति बैठक, मिलेसम्म आजै पौडेललाई गभर्नर नियुक्त गरिने

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक डाकेका छन्। दिउँसो शीर्ष तहमा छलफलपछि अर्थमन्त्री पौडेलले पहिलोपटक बैठक डाकेका हुन्। केही मिनेटअघि बैठकको निम्तो आएको सिफारिस समितिका एक सदस्यले जानकारी दिए। समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेको एकपछि अर्को‍ नाम अस्वीकार … Continue reading गभर्नर छान्न अर्थमन्त्रीले डाके सिफारिस समिति बैठक, मिलेसम्म आजै पौडेललाई गभर्नर नियुक्त गरिने