‘प्रिपेड’ बिचौलियाका अगाडि विधिको शासन ढल्यो : कमिसन उठाउने सन्तोषनारायणमाथि छानबिन गर
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र उनलाई नियुक्ति दिलाउने ‘प्रिपेड’ बिचौलिया ग्रुपले सर्वसाधारण सेयर (आइपीओ) निस्कासनको अनुमतिका लागि ५ देखि ७ प्रतिशत कमिसन मागेको विषय स्थापित भइसक्दा कारबाही त के सत्ता न प्रतिपक्षले सामान्य प्रश्नसमेत उठाउन सकेका छैनन्। ऊर्जा उत्पादकहरुले संस्थागतरुपमै सन्तोषनारायणमाथि बिचौलियामार्फत खुलेआम कमिसन मागेको आरोप लगाएका छन्। ऊर्जा उत्पादकहरुको संस्था … Continue reading ‘प्रिपेड’ बिचौलियाका अगाडि विधिको शासन ढल्यो : कमिसन उठाउने सन्तोषनारायणमाथि छानबिन गर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed