सरकारको अनुदार नीति : विदेशी लगानी ल्याउन दिने, लैजान नदिने
काठमाडौं। ‘नेपालमा कमाएको मुनाफा विदेश लैजान सबैभन्दा ठूलो समस्या छ। यहाँ कमाएर विदेशमा लगानी गरौं भन्ने अवस्था नै छैन। यसले विदेशी लगानी प्रवर्धनमा सहयोग गर्दैन,’ यो भनाइ हो युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अमलन मुखर्जीको। गएको साता बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्सको ‘बहुराष्ट्रिय लगानी : कहाँ चुक्यो नीति’ विषयको सेसनमा बोल्दै उनले नेपालमा विदेशी लगानी … Continue reading सरकारको अनुदार नीति : विदेशी लगानी ल्याउन दिने, लैजान नदिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed