नयाँ स्टककाे लाइसेन्स दिन सन्तोषनारायण आतुर, तर बोर्डबाट किन गराउन सकेनन् निर्णय?

काठमाडौं। नेपाल धिताेपत्र बाेर्ड (सेबाेन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिहीबार साँझ सञ्चालक समितिको बैठक राखे। बैठकमा नयाँ स्टक एक्सचेञ्जकाे लाइसेन्स प्रक्रिया अघि बढाउने एजेण्डा थियो। तर, बैठकले कुनै निर्णय गर्न सकेन। सेबाेन स्राेतका अनुसार स्टक एक्सचेञ्जकाे लाइसेन्सलाई लिएर सञ्चालककै बीचमा एकमत नहरेका कारण निर्णय हुन नसकेको हो। बैठकमा नेपाल उद्याेग वाणिज्य महासंघका प्रतिनिधि गोकर्ण अवस्थी उपस्थित … Continue reading नयाँ स्टककाे लाइसेन्स दिन सन्तोषनारायण आतुर, तर बोर्डबाट किन गराउन सकेनन् निर्णय?