टेरामक्स खरिदमा सवा ३ अर्ब भ्रष्टाचार, पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रविधि खरिदमा अनियमतिता भएको भन्दै तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बिगो कायम गरी १६ जनाविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो। नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनाल, … Continue reading टेरामक्स खरिदमा सवा ३ अर्ब भ्रष्टाचार, पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा