आइपीओ अनुमतिमा सन्तोषनारायणको चलखेल, स्वीकृति दिएका कम्पनीको वित्तीय विवरण शंकास्पद

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शंकास्पद वित्तीय विवरण भएका कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको भेटिएको छ। आइपीओ निष्कासनका लागि बिचौलिया प्रयोग गरेर कमिसन उठाएको आरोप लागेपछि श्रेष्ठले कमजोर वित्तीय अवस्था भएका जलविद्युत कम्पनीलाई अनुमति दिनै नसकिने जिकिर गरेकामा उनले वित्तीय विवरण म्यानुपुलेसन गरेका कम्पनीलाई पुँजी संकलन गर्न स्वीकृति दिएको भेटिएको हो। … Continue reading आइपीओ अनुमतिमा सन्तोषनारायणको चलखेल, स्वीकृति दिएका कम्पनीको वित्तीय विवरण शंकास्पद