स्वास्थ्य क्षेत्रमा भाटभटेनी समूहको इन्ट्री, साढे ७१ करोडमा किन्यो काठमाडौं इन्टरनेसनल हस्पिटलको सेयर

काठमाडौं। चेन सुपरस्टोरको क्षेत्रबाट देशभरि ‘एम्पायर’ विस्तार गरेको भाटभटेनी समूहले स्वास्थ्य क्षेत्रमा आक्रामकरुपमा लगानी विस्तार गरेको छ। भाटभटेनीले स्वास्थ्य क्षेत्रमा लगानी विस्तार गर्ने क्रममा काठमाडौंको तीनकुनेमा निर्माणाधीन काठमाडौं इन्टरनेसनल हस्पिटलको साढे ४५ प्रतिशत सेयर खरिद गरेको छ। भाटभटेनीका अध्यक्ष एवम् प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले काठमाडौं इन्टरनेसनल हस्पिटलको सेयर खरिद गरेको पुष्टि गरे। निदान हस्पिटलमा पनि … Continue reading स्वास्थ्य क्षेत्रमा भाटभटेनी समूहको इन्ट्री, साढे ७१ करोडमा किन्यो काठमाडौं इन्टरनेसनल हस्पिटलको सेयर