प्रकाशशरण र वर्षमानले करमा लिएको रणनीतिक मुभ, जसले मदिरामा ल्यायो बहार

काठमाडौं। वर्षेनि बजेटमा राजस्व लक्ष्य पूरा गर्न ‘नेगेटिभ लिस्ट’मा रहेको मदिरा र चुरोटमा उच्च कर लगाउने गरियो। कर बढ्दै गएपछि नेपालभन्दा भारतमा मदिरा सस्तो भयो। खुला सिमानाका कारण भारतबाट अनधिकृत रुपमा मदिरा आउन थाल्यो। जसले सबैभन्दा ठूलो राजस्वको स्रोत विस्तारै खुम्चिने अवस्थामा पुग्यो। मदिरा र चुरोटमा उच्च करकै कारण राजस्व खुम्चिएको देखेका अर्थमन्त्री डा. प्रकाशशरण … Continue reading प्रकाशशरण र वर्षमानले करमा लिएको रणनीतिक मुभ, जसले मदिरामा ल्यायो बहार