संस्थागत मुद्दती निक्षेप निरुत्साहित गर्दै बैंक, ब्याजदर व्यक्तिगततर्फ भन्दा आधा कम

काठमाडौं। प्रणालीमा पर्याप्त तरलताका कारण लागत कम गर्न निक्षेपको ब्याजदर घटाउँदै आएका बैंकहरुले संस्थागत मुद्दती निक्षेपलाई निरुत्साहित गर्न थालेका छन्। बैंकहरुले व्यक्तिगततर्फको तुलनामा ब्याजदर आधा कम गरेर संस्थागत मुद्दती निक्षेपलाई निरुत्साहित गरेका हुन्। व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर दिइरहेका कतिपय बैंकहरुले संस्थागततर्फ भने ३ प्रतिशतभन्दा दिन मानेका छैनन्। नियामकीय व्यवस्था अनुसार व्यक्तिगततर्फको तुलनामा संस्थागत … Continue reading संस्थागत मुद्दती निक्षेप निरुत्साहित गर्दै बैंक, ब्याजदर व्यक्तिगततर्फ भन्दा आधा कम