ऊर्जामन्त्री खड्काको विवशता : कुलमानले गरेको ‘अनधिकृत’ सहमति आफैं अनुमोदन गर्दै
काठमाडौं। ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग गरेको सहमति अनुमोदन गर्न लागेका छन्। तीन महिनाअघि विद्युत खरिद बिक्रीदर १.५ प्रतिशतले बढाउने गरी भारतसँग गरेको सहमतिलाई लिएर स्पष्टीकरण सोधी कुलमानलाई बर्खास्त गरेका खड्काले त्यही सहमति प्राधिकरणको सञ्चालक समिति बैठकबाट अनुमोदन गर्न लागेका हुन्। प्राधिकरणको अहिले बसिरहेको सञ्चालक समिति बैठकमा इण्डो-नेपाल … Continue reading ऊर्जामन्त्री खड्काको विवशता : कुलमानले गरेको ‘अनधिकृत’ सहमति आफैं अनुमोदन गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed