लोकप्रियतामा रमाउँदा पोखरा विमानस्थलमा हरायो तथ्य, लिङ्देनको अपरिपक्व प्रतिवेदनले छानबिनमै प्रश्न
काठमाडौं। परियोजनाको बजेट, वित्तीय योजना, खर्च विवरण, आन्तरिक तथा वाह्य लेखापरीक्षण प्रतिवेदन र कर सम्बन्धी कागजातहरूको केही पनि अध्ययन र विश्लेषण नगरी सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिवेदनमा गम्भीर त्रुटि फेला परेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिले तयार पारेको प्रतिवेदनमा ठेक्का सम्झौतामा संलग्न नै नभएका कर्मचारीलाई … Continue reading लोकप्रियतामा रमाउँदा पोखरा विमानस्थलमा हरायो तथ्य, लिङ्देनको अपरिपक्व प्रतिवेदनले छानबिनमै प्रश्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed