भन्सार विधेयक १९ महिनापछि प्रतिनिधि सभाबाट बहुमतले पारित, चुहावट रोकिने विश्वास

काठमाडौं। भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बिनेको विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। भन्सार विधेयक संसद्‍मा दर्ता भएको १९ महिनापछि प्रतिनिधि सभाबाट मंगलबार बहुमतले पारित भएको हो। नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल भने विधेयकको विपक्षमा उभिए। २०८० असोज १८ गते तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्‍मा दर्ता गराएको विधेयक अर्थ समितिले … Continue reading भन्सार विधेयक १९ महिनापछि प्रतिनिधि सभाबाट बहुमतले पारित, चुहावट रोकिने विश्वास