आजको विदेशी मुद्राको विनिमय दर : घट्यो अमेरिकी डलर र चिनियाँ युआनको मूल्य

बिजमाण्डू
२०८२ बैशाख १६ गते ०६:२० | Apr 29, 2025
आजको विदेशी मुद्राको विनिमय दर : घट्यो अमेरिकी डलर र चिनियाँ युआनको मूल्य
Photo : Reuters


काठमाडौं । आज अमेरिकी डलरको मूल्य घटेर बिक्री दर १३६.३६ रुपैयाँ कायम भएको छ। खरिद दर १३५.७३ रुपैयाँ छ।

Tata
GBIME
NLIC

य‍ुरो र पाउन्डको विनिमय दर पनि आज घटेको छ। स्वीस फ्रयांकसँगै अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्यमा पनि गिरावट आएको छ।

जापानी येन, चिनियाँ युआन, साउदी र कतारी रियालको मूल्य पनि घटेको छ। नेपालमा कारोबार हुने अधिकांश विदेशी मुद्रामा आज गिरावट देखिएको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३५.७६१३६.४३१३६.३६१३७.०३
युरोपियन युरो१५४.०११५५.०५१५४.६९१५५.७३
बेलायती पाउन्ड स्टर्लिङ१८१.०५१८१.६६१८१.८५१८२.४६
स्वीस फ्रयांक१६३.४११६४.८०१६४.१३१६५.५३
अष्ट्रेलियन डलर८६.८३८७.२६८७.२१८७.६४
क्यानेडियन डलर९७.८६९८.४६९८.३०९८.८९
सिंगापुर डलर१०३.३०१०३.७३१०३.७५१०४.१९
जापानी येन१०९.४६९.४९९.५०९.५४
चिनियाँ युआन१८.६०१८.७२१८.६८१८.८०
साउदी अरेबियन रियाल३६.१९३६.३७३६.३५३६.५३
कतारी रियाल३७.२५३७.४२३७.४१३७.५९
थाइ भाट४.०४४.०७४.०५४.०८
यूएई दिराम३६.९६३७.१४३७.१२३७.३१
मलेसियन रिंगेट३१.१२३१.१९३१.२५३१.३३
कोरियन वोन१००९.४०९.४९९.४४९.५३
स्वीडिश क्रोनर१४.००१४.०९१४.०७१४.१५
डेनिश क्रोनर२०.६३२०.७७२०.७२२०.८६
हङकङ डलर१७.५०१७.५९१७.५८१७.६६
कुवेती दिनार४४२.५२४४४.९०४४४.४७४४६.८६
बहरेन दिनार३६०.१४३६१.८८३६१.७४३६३.४७
ओमानी रियाल३५२.६२३५४.८२३५४.१८३५६.३८