वैदेशिक रोजगार म्यादी जीवन बीमाको बिजनेस हिमालयन-रिलाई दिने प्राधिकरणको निर्णय

काठमाडौं। वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) संचालनको काम हिमालयन रि-इन्स्योरेन्सले पाएको छ। नेपाल बीमा प्राधिकरणले हिमालयन-रिलाई चार बर्षका लागि कोष प्रवर्धकको जिम्मेवारी दिएको हो। त्यसपछि कोष प्रवर्धकको काम नेपाल रि-इन्स्योरेन्सले गर्नेछ। प्राधिकरणले गत वर्ष वैदेशिक रोजगार म्यादी जीवन बीमा निर्देशिका जारी गरेर सामूहिक बीमा कोष (पुल) संचालनमा ल्याउने निर्णय गरेको थियो। … Continue reading वैदेशिक रोजगार म्यादी जीवन बीमाको बिजनेस हिमालयन-रिलाई दिने प्राधिकरणको निर्णय